२०८३ कार्तिक २६ गते बिहिवार / Nov 12 , 2026 , Thursday
२०८३ कार्तिक २६ गते बिहिवार

गजल 

Nada
२०८३ कार्तिक २६ गते १०:२३
Shares
गजल 

हरेक वर्ष हर्ष उल्लास लिएर तिहार आउँछ
सङ्गसङ्गै बोकेर महङ्गीको भारी बजार आउँछ ।।

हेर्नुस् तो! यहाँ परदेशीको मन यसरी कुँडिन्छ 
जब सप्तरङ्गी टीका लर्काएको निधार आउँछ।।

कठैदैनौ ! कसरी पढ्न सकिन्छ अखबार पनि 
रित्तै निधार युवा देश छोडेको समाचार आउँछ ।।

दशकौंदेखि रित्तो निधारले कुरेर बसेको छ दिन 
छट्पटी हुन्छ दिदिबहिनी याद बारम्बार आउँछ।।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर