२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

shivam cement
२०८२ कार्तिक १३ गते ०८:०२
विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौँ  : आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल आज युएईसँग प्रतिस्पर्धा हुँदै छ ।

खेल युएईमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । लिग-२ अन्तर्गत युएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।

लिग-२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलवार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise