२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

भ्रष्टाचारको रुख उल्टो हुन्छ, हाँगा काटेर रोकिन्न (भिडियो संवाद)

shivam cement
अस्मिता बम
२०८२ कार्तिक ११ गते १८:१३
भ्रष्टाचारको रुख उल्टो हुन्छ, हाँगा काटेर रोकिन्न (भिडियो संवाद)

काठमाडौं : गत भदौ २३ को जेनजी आन्दोलन र २४ गतेको विध्वंसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । उक्त आन्दोलन मुख्यतः भ्रष्टाचार, बेथिति र नेपोबेबीबिरुद्ध लक्षित रहेको आयोजक जेनजी अगुवाहरुले बताएका थिए । त्यसैमा थपियो, सरकारले सामाजिक सञ्जालमाथि लगाएको बन्देज ।

जेनजी विद्रोहमा मिसिएको अराजकतालाई भ्रष्टाचार र बेथितिविरुद्धको आक्रोशका रुपमा पनि अर्थ्याउने गरिएको छ । आन्दोलनपछि नेपाली राजनीतिले नयाँ गति र दिशा लिएको विश्लेषण भइरहेको छ । यो पृष्ठभूमिमा अबको शासन र सुशासनको आधार के हुनसक्छ, मध्यान्हले समाजशास्त्री दिपेश घिमिरेसँग भिडियो संवाद गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise