२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

एकीकृत समाजवादीको कार्यालयमा आगजनी

Nada
२०८१ चैत १५ गते १६:१६
Shares
एकीकृत समाजवादीको कार्यालयमा आगजनी

काठमाडौं : काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ ।

ncell

राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर