२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

सुदूरपश्चिमलाई एनपिएलको उपाधि

Nada
२०८३ मंसिर ५ गते २०:१२
Shares
सुदूरपश्चिमलाई एनपिएलको उपाधि

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर