२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

सन् नेपाल लाइफ इन्स्युरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ

Nada
२०८२ चैत १६ गते १८:३३
Shares
सन् नेपाल लाइफ इन्स्युरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ

काठमाडौं : सन् नेपाल लाइफ इन्स्युरेन्स कम्पनीका सीईओ राजकुमार अर्याल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार अर्याललाई पक्राउ गरेको हो ।

कर्मचारीका लागि आरक्षित सेयर बाँड्दा सीईओ अर्यालले किर्ते गरेर आफैंले कब्जा गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी माथि थप अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ ।

सम्बन्धित खबर