
काठमाडौँ : प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको छ ।
आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको विषयमा प्रकाशित समाचारबारे सोधपुछ गर्न साइबर ब्युरोको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि आजै अर्का पत्रकार शोभराज बराल पनि पक्राउ परेका थिए ।