२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

Nada
२०८२ चैत ४ गते ११:१७
Shares
आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने बताएका छन् । 

ncell

नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि आउँदो हप्ता नयाँ सरकार बन्न सक्ने बताएका हुन् । 

आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए । उनले भने, ‘आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो ।’

सम्बन्धित खबर