२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

Nada
२०८२ चैत ३ गते २०:०७
Shares
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी : गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

ncell

चैत ८ गते आइतबार अपरान्ह १ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर