२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मनकामनाबाट फर्किएको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

Nada
२०८२ फागुन ३० गते २१:२१
Shares
मनकामनाबाट फर्किएको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखा : मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

ncell

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको इभी माइक्रो बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार अन्य ७ जनाको भने उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरूलाई उपचारका लागि आबुँखैरेनीतर्फ पठाइएको प्रहरीको भनाइ छ ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर