२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

चन्द्रागिरि केबलकार शनिबारबाट सञ्चालन हुने

shivam cement
२०८२ कार्तिक १९ गते २०:५९
Shares
चन्द्रागिरि केबलकार शनिबारबाट सञ्चालन हुने

काठमाडौं : चन्द्रागिरि केबलकार आगामी शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले बुधबार सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मतसम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जनाएको हो ।

भदौ २३ र २४ गतेको जेनजी पुस्ताका युवाको आन्दोलनका क्रममा केबलकारको तल्लो स्टेसन र ट्रान्सफर्मरदेखि केबलकारको सर्भरसम्म पुग्ने वाइरिङमा क्षति पुगेको थियो । सोही कारण कम्पनीले अस्थायी रूपमा सेवा बन्द गरेको थियो ।

ADV

सम्बन्धित खबर