२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राप्रपा कार्यसम्पादन समितिको बैठक भोलि, महाधिवेशनबारे छलफल हुने

Nada
२०८३ साउन १९ गते १२:०६
Shares
राप्रपा कार्यसम्पादन समितिको बैठक भोलि, महाधिवेशनबारे छलफल हुने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक भोली केन्द्रीय कार्यालय, धुम्बाराहीमा अपराह्न १२:३० बजे बस्ने राप्रपाले जनाएको छ । 

ncell

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर