२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nada
२०८३ वैशाख ८ गते १२:२८
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर