२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

Nada
२०८२ चैत २२ गते १४:२४
Shares
सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको हो ।

कार्यालयहरूमा कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने निर्णय गरिएको उनले बताए ।

सम्बन्धित खबर