
काठमाडौंः कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् । उनी बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
अमेरिकामा रहँदै आएकी एक युवतीले एक वर्ष अघि अमेरिकामै लम्सालले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । यसै विषयमा अनुसन्धान गर्न उनलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।