२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

Nada
२०८२ चैत २० गते २२:२२
Shares
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं : शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ । विभागले यसैको अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युरोलाई पत्र पठाएको थियो ।

सम्बन्धित खबर