२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एमाले अध्यक्ष ओलीलाई पितृशोक 

Nada
२०८२ फागुन २९ गते ०८:०९
Shares
एमाले अध्यक्ष ओलीलाई पितृशोक 

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

ncell

उनी केही समयदेखि अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । 

स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

सम्बन्धित खबर