२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

Nada
२०८२ जेठ २१ गते १७:३१
Shares
यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ncell

बुधबार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकारको तर्फबाट आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


सम्बन्धित खबर