२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

गीत

Nada
२०८१ माघ ५ गते ०६:१५
Shares
गीत

–डा. सुमनकुमार रेग्मी 

ncell

तिम्रो लहलाउँदो केश देख्दा
मेरो मन तानिन खोज्छ
तिम्रो ओठको मुस्कान देख्दा
मेरो मनमा हर्ष छाउँछ । 

तिमीलाई भेटन् भनी म आएँ
दिलमा माया सँगालेर
भाग्यले साथ दिएन
फर्कें आँसु खसालेर ।

तिम्रो नजरको बयान कसरी गरूँ ?
मनको भाषा म कसरी जानूँ ?
तिम्रो मन पगाल्न म के गरूँ ?
तिम्रो अधरकोे मुस्कान म के भनूँ ?

ताजा खबर

सम्बन्धित खबर