२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

सिके राउतले किन मागे सभामुखको राजीनामा (विज्ञप्तीसहित)

मध्यान्ह
२०८१ मंसिर १७ गते १५:३९
सिके राउतले किन मागे सभामुखको राजीनामा (विज्ञप्तीसहित)

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले एक विज्ञप्ती जारी गर्दै सभामुख घिमिरेले पार्टीले कारबाही सिफारिश गरेको भन्दै उनको राजीनामा माग गरेका हुन् ।

यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समूदायको मान्छे पर्यो भन्दैमा र सभामुखको पूर्व पार्टी नेकपा ९एमाले० मा जाने वचनवद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पु¥याइ कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्छ ।’

ADV

सम्बन्धित खबर