२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

मध्यान्ह
२०८१ मंसिर १३ गते १२:३१
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ लागेकी हुन् ।

उनी छेङ्दुका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उनको बिदाइका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।

मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ । 

भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ । 

ADV

ताजा खबर

सम्बन्धित खबर