२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

मुक्तिनाथका ग्राहकलाई जेनो फार्मेसी र निरभानाको सेवामा छुट

मध्यान्ह
२०८१ मंसिर १० गते २१:१३
मुक्तिनाथका ग्राहकलाई जेनो फार्मेसी र निरभानाको सेवामा छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई काठमाडौँ–३ लाजिम्पाटस्थित ‘जेनो फार्मेसी प्रालि’ र ‘निर्भाना फिजियोथेरापी एन्ड वेल्नेस सेन्टर’का सेवामा छुट हुने भएको छ ।

बैंक, फार्मेसी र सेन्टरबीच विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी सेवा खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी सम्झौता भएअनुसार बैंकका ग्राहकले ती सेवा प्रदायक व्यावसायिक संस्थामा छुट पाउने भएका हुन् ।

सम्झौतापश्चात बैंकका कर्मचारी र ग्राहकहरूले लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी सामग्री खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर