२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रास्वपाले आज पनि सडक आन्दोलन गर्ने

Nada
२०८१ कार्तिक ११ गते ११:३८
Shares
रास्वपाले आज पनि सडक आन्दोलन गर्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि सडक आन्दोलन गर्ने भएको छ ।

ncell

आज दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ‚’ उनले भने ।

सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।

सम्बन्धित खबर