२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सत्तारुढ दलहरूको बैठक बस्दै

Nada
२०८१ कार्तिक ९ गते १०:२५
Shares
सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौँ : सत्तारुढ दलहरूको बैठक आज  बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेछ । 

ncell

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । 

यस्तै, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

सम्बन्धित खबर