२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कांग्रेसको नीति प्रतिष्ठानमा १८ सदस्य मनोनित

Nada
२०८१ कार्तिक ५ गते १८:१४
Shares
कांग्रेसको नीति प्रतिष्ठानमा १८ सदस्य मनोनित

काठमाडौंः नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गरेका छन् ।

ncell

उनले प्रतिष्ठानको सदस्यमा आज कविराज पण्डित, जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला वर्मा, केदारनरसिंह केसी, रिना उप्रेती (केसी), वीरेन्द्र यादव, कृष्णप्रसाद पौडेल, भरत प्रसाईं, कमल कार्की, बलदेव तिमिल्सिना, डोलराज भुसाल, प्रताप पौडेल, हजारी नेपाली (वादी), विश्वदीप लामिछाने, नाहिदा परविन, भवानी पन्त, अनार बस्नेतलाई नियुक्त गरेका हुन् ।

सम्बन्धित खबर