२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता

Nada
२०८३ असोज २० गते १६:१८
Shares
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । मंगलबार दिउँसो निर्वाचन समितिमा पुगेर खड्गीले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

ncell

नेविसंघ हुँदै राजनीतिमा छिरेका खड्गी ४ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

उनी सिद्धार्थ वनस्थली स्कुलका शिक्षक पनि हुन् । सो विद्यालयमा गगनलाई उनले पढाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर