२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

Nada
२०८३ असोज २० गते १६:३९
Shares
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

ncell

न्यायाधीश उमेश लुइँटेलको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सांसद रचना खतिवडाले दिएको जाहेरीका आधारमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईं पक्राउ परेका थिए ।

ताजा खबर

सम्बन्धित खबर