२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

देउवाको ‘सनरूफ अभिवादन’ (तस्बिरहरू)

Nada
२०८३ साउन २८ गते १३:३४
Shares
देउवाको ‘सनरूफ अभिवादन’ (तस्बिरहरू)

काठमाडौं : साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिएका छन् । समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।

ncell

विमानस्थल गेटबाट बाहिरिएपछि उनले आफ्नो स्वागतका लागि पुगेका समर्थकलाई सनरूफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसा/प्यानल)बाट निस्किएर अभिवादन गरे । उनी सनरुफबाट निस्कँदा पानी परिरहेको थियो । पानी परिरहँदा उनको स्वागतका लागि बाक्लो संख्यामा समर्थक विमानस्थल परिसरमा भेला भएका छन् । 

May be an image of one or more people, crowd and text

सम्बन्धित खबर