२०८३ मंसिर १ गते मङ्गलवार / Nov 17 , 2026 , Tuesday
२०८३ मंसिर १ गते मङ्गलवार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ कार्तिक ३० गते ११:५७
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर २ लाख ६९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  ।

आज चाँदी तोलामा ८० रुपैयाँले घटेर आज ३ हजार ५२० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर