२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असोज ६ गते ११:४७
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

ncell

तोलामा सुन १७ सय रुपैयाँ घटेर आज प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार भने सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

तोलामा ३० रुपैयाँ घटेर आज ४ हजार ७ सय ७५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर