२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

Nada
२०८३ साउन १९ गते १२:११
Shares
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ :  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी प्रतितोला ५ सय ९५ रुपैयाँले घटेर आज प्रतितोला तीन हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार चाँदी प्रतितोला चार हजार ३ सय ५० रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबर