२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बजारमा ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

Nada
२०८३ साउन १५ गते १६:५७
Shares
बजारमा ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं : देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ । उपभोक्ताहरु ग्यास सप्लायर्सकहाँ लाइन लाग्न थालेका छन् । एक सिलिन्डर ग्याउ पाउन हप्ता दिनसम्म कुर्नपर्ने  बाध्यता उपभोक्ताले भोग्नुपरेको छ ।

ncell

निगमले फागुन अन्तिमदेखि आधा सिलिन्डर ग्यास वितरण गरिरहेको थियो । असार अन्तिमदेखि भरी सिलिन्डर वितरण हुँदा उपभोक्ताबाट माग बढी हुन थाल्यो । मुख्यतः यही कारण साउन पहिलो हप्तादेखि बजारमा ग्यास पाउन मुस्किल परेको छ ।

बजारमा उपभोक्ताले ग्यास नपाइरहँदा नेपाल आयल निगमले भने कुनै अभाव नरहेको दाबी गर्दै आएको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासमा सेवाग्राहीको लाइन लामो देखिन्छ । 

May be an image of one or more people, street and text that says "জড় યड 종북수 ๘ NS 4iE ©madhyanhadaily.com madh yanhada ily com"

May be an image of one or more people and text

May be an image of one or more people, motorcycle, scooter, street and text that says "ร PPALGAS PAL GAS ©madhyanhadaily. com"

May be an image of one or more people, tea strainer and text that says "የዮክክ። ©madhyanhadaily.co AC madhyar com"

May be an image of one or more people, ambulance and text that says "वा 3 ALTO ©madhyanhadaily.con anhadaily com madh"

May be an image of one or more people and text that says "2 BALEDI NEPAL GAS @madhyanhadaily.com © ©madh yanhadaily com"

May be an image of one or more people and text that says "T MOOTREE MRANT TRUST GUARD SECURITY NEPAL GAS (<ዜን Eてレい 11o -Omadh anhadaily. ©madhyanhadaily.com .com"

May be an image of one or more people and text that says "©madh ©madhyanhadaily.com com"

May be an image of one or more people, motorcycle and text that says "NEPA EPAL GAS ಜವ 2982 298C GAS EPAL madh anhadaily ©madhyanhadaily.com .com"

May be an image of one or more people, motorcycle and text that says "K NEPAL GAS @madhyanhadaily.com"

सम्बन्धित खबर