२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एसियन गेम्स छनोटमा इन्डोनेसियामाथि नेपालको जित, सेमिफाइनलमा प्रवेश

Nada
२०८३ जेठ १४ गते १५:०२
Shares
एसियन गेम्स छनोटमा इन्डोनेसियामाथि नेपालको जित, सेमिफाइनलमा प्रवेश

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

ncell

दोस्रो खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो ।

इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्दै महत्वपूर्ण जित हासिल गरेको हो । लगातार दुई जितसँगै नेपाल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ ।

सम्बन्धित खबर