२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

Nada
२०८३ जेठ ४ गते १२:२०
Shares
स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्यान्डलाई १९५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो ।

ncell

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन र माइकल इङ्लिसले अर्धशतकीय इनिङ खेले । म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा इङ्लिसले ५१ रन बनाए । यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए ।

ताजा खबर

सम्बन्धित खबर