२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अमेरिकाविरुद्ध कुशल भुर्तेलको शतक

Nada
२०८३ जेठ २ गते १५:२८
Shares
अमेरिकाविरुद्ध कुशल भुर्तेलको शतक

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् ।

ncell

उनले १०४ बलमा १२ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरेका हुन् । यसअघि आसिफ शेख ५८ बल बनाएर आउट भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर