२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Nada
२०८२ चैत २२ गते १९:४३
Shares
ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार उनीहरूलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

सम्बन्धित खबर