२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सर्लाही-३ मा रास्वपाका साहको अग्रता

Nada
घनश्याम बलम्पाकी
२०८२ फागुन २२ गते १६:१२
Shares
सर्लाही-३ मा रास्वपाका साहको अग्रता

सर्लाही : सर्लाहीको क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवारले अग्रता बढाउँदै लागेका छन् ।

ncell

प्रारम्भिक मतपरिणाम अनुसार साहले २,८०४ मत प्राप्त गरेका छन् । हालसम्म नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ४३७, नेपाली कांग्रेसका विनोद खनालले ३०७ र नेकपा एमालेका हरि उप्रेतीले २०८ मत प्राप्त गरेका छन् ।   

सर्लाही-३ मा अहिलेसम्म बरहथवा नगरपालिका वडा नं. ५ र ६ को मतगणना भएको छ । 

सम्बन्धित खबर