२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गगन थापा अमरेश सिंहभन्दा ४ सय ७१ मतले पछाडि

Nada
२०८२ फागुन २२ गते १५:१४
Shares
गगन थापा अमरेश सिंहभन्दा ४ सय ७१ मतले पछाडि

काठमाडौँ : सर्लाही क्षेत्र नम्बर ४ मा पनि रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।

ncell

रास्वपाका अमरेश कुमार सिंहले १ हजार २ सय ३९ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ७ सय ६८ मत ल्याएका छन् ।

त्यस्तै एमालेको १९९, नेकपाको १८ र जसपाको दुई मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर