२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

दाङ-२ मा मतगणना सुरु

Nada
२०८२ फागुन २२ गते १०:१६
Shares
दाङ-२ मा मतगणना सुरु

दाङ : दाङ-२ सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । घोराहीस्थित दाङ जिल्ला अदालतमा मतगणना सुरु भएको हो ।

ncell

यहाँ नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उनलाई रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, नेपाली कांग्रेसबाट किरणकिशोर घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खबर