२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मोरङ–३ मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो

Nada
२०८२ फागुन २२ गते ०८:३०
Shares
मोरङ–३ मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो

काठमाडौं : मोरङ–३ मा माटो चुनाव चिन्ह भएको श्रम संस्कृति पार्टी सुरुवाती अग्रता कायम गरेको छ । 

ncell

५०० मत गन्दा माटोले २१८ मत ल्याएको छ । दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ । 

यो क्षेत्रबाट श्रम संस्कृति पार्टीबाट अमिर मगर, नेपाली काँग्रेसबाट सुनिल शर्मा र रास्वपाबाट गणेश कार्की उम्मेदवार छन् ।

सम्बन्धित खबर