२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ललितपुर-१ मा कांग्रेसका उदयशम्शेरको अग्रता कायमै

Nada
२०८२ फागुन २२ गते ०८:२५
Shares
ललितपुर-१ मा कांग्रेसका उदयशम्शेरको अग्रता कायमै

काठमाडौं : ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

ncell

जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।

सम्बन्धित खबर