२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

काठमाडौं १ मा रञ्जु दर्शना जितनजिक, कांग्रेस उम्मेदवारसँग ५ हजारको मतान्तर  

Nada
२०८२ फागुन २२ गते ०७:५२
Shares
काठमाडौं १ मा रञ्जु दर्शना जितनजिक, कांग्रेस उम्मेदवारसँग ५ हजारको मतान्तर  

काठमाडौं क्षेत्र नं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना जित नजिक पुगेकी छन् ।

ncell

मतगणना अन्तिम चरणमा पुग्दा उनले ९ हजार ७८ मतसहित फराकिलो अग्रता बनाएकी छिन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री झण्डै ५ हजार मतले पछि परेका छन् ।

उनले ४ हजार ८७ मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्र्धामा आउने मानिएका राप्रपाका रवीन्द्र मिश्र धेरै पछाडि छन् । उनी २ हजार ३ सय ५५ मतसहित तेस्रो स्थानमा छन । 

सम्बन्धित खबर