२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रतिनिधिसभा निर्वाचन : देशभर ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

Nada
२०८२ फागुन २१ गते १५:४८
Shares
प्रतिनिधिसभा निर्वाचन : देशभर ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा ३ बजेसम्ममा देशभरि ७४ लाख मत खसेको छ ।

ncell

बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो । कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

सम्बन्धित खबर