२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

झापा-५ मा मतदान जारी

Nada
२०८२ फागुन २१ गते १३:१५
Shares
झापा-५ मा मतदान जारी

झापा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ मा मतदान जारी छ । 

ncell

बिहीवार बिहानैदेखि झापा-५ का मतदाताहरु लाइनमा बसेर मत खसालिरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आज देशभर सम्पन्न हुँदैछ । झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलगायतका उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खबर