२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

झापामा अवतरण नगरी काठमाडौँ फर्कियो बालेन चढेको हेलिकप्टर

Nada
२०८२ फागुन २१ गते ११:५८
Shares
झापामा अवतरण नगरी काठमाडौँ फर्कियो बालेन चढेको हेलिकप्टर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सवार हेलिकप्टर सुरक्षाका कारण झापामा अवतरण नगरी काठमाडौँ फर्किएको छ । 

ncell

शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो । 

निर्वाचन आचारसंहितामा प्रचार–प्रसारका क्रममा राजनीतिक दलका सभापतिलाई मात्र हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । बालेन बिहान काठमाडौँमा मतदान गरेपछि झापा प्रस्थान गरेका थिए ।

सम्बन्धित खबर