२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गृहमन्त्री अर्यालले गरे मतदान

Nada
२०८२ फागुन २१ गते ११:२०
Shares
गृहमन्त्री अर्यालले गरे मतदान

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका छन् ।

ncell

ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

सम्बन्धित खबर