२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा स्थानीयद्वारा मतदान बहिष्कार

Nada
२०८२ फागुन २१ गते १०:५४
Shares
ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा स्थानीयद्वारा मतदान बहिष्कार

काठमाडौंः ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीयले मतदान बहिष्कार गरेका छन् ।

ncell

प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको विषयलाई लिएर आक्रोशित रहेका मतदाताले मतदान बहिष्कार गरेका हुन् ।

७०१ जना मतदाता संख्या रहेको यो मतदानस्थलमा बिहान १० बजेसम्म पनि कोही मतदाताले मतदान गरेका छैनन् । 

सम्बन्धित खबर