२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मालुमा हवाई फायर, रोकियो मतदान

Nada
२०८२ फागुन २१ गते १०:२०
Shares
मालुमा हवाई फायर, रोकियो मतदान

काठमाडौंः मतदान गर्ने क्रममा विवाद भएपछि दोलखाको मालु मतदानस्थलमा हवाई फायर भएको छ ।

ncell

जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार तामाकोशी गाउँपालिका–४ मालु मतदानस्थलमा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

हवाई फायरपश्चात् नाराबाजी भएपछि यहाँ मतदान नै रोकिएको छ ।

सम्बन्धित खबर