२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मतदानको दिन काठमाडौंका सडक सुनसान, ट्राफिक चेकजाँच कडा

Nada
२०८२ फागुन २१ गते ०९:४६
Shares
मतदानको दिन काठमाडौंका सडक सुनसान, ट्राफिक चेकजाँच कडा

काठमाडौंः प्रतिनिधि सभा निवार्चनको दिन बिहीवार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् ।

ncell

मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ । मतदान सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किएका छन् । 

आज अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन । हिँडडुल गर्न भने रोक लगाइएको छैन । यहाँको सुरक्षा व्यवस्था र ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ ।

सम्बन्धित खबर