२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस सभापति थापाले गरे मतदान

Nada
२०८२ फागुन २१ गते ०९:४२
Shares
कांग्रेस सभापति थापाले गरे मतदान

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । सभापति थापाले बिहीवार बिहान काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

ncell

उनी यसपटक सर्लाही–४ बाट उम्मेदवार छन् । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।

सम्बन्धित खबर